रहेनन् कांग्रेसका डोलराज अर्याल

भरतपुर । नेपाली कांग्रेस साविक गुञ्जनगर गाविसका उपसभापति ७९ वर्षिय डोलराज अर्यालको गएराती उनकै निवास गुञ्जनगरमा निधन भएको छ । बाल्यावस्थादेखि नै राजनीतिमा लागेका उनि पंचायत शासन व्यवस्था हटाउन सत्याग्रह,जनआन्दोलन लगायतका विभिन्न आन्दोलनमा सक्रिय भएर लागेका थिए । अर्यालको पार्थिव शरिरलाई नेपाली कागं्रेस चितवनका पुर्व सभापति टेक प्रसाद गुरुङ, जिल्ला सचिव उत्तम जोशि र साविक … Continue reading रहेनन् कांग्रेसका डोलराज अर्याल